वित्तीय प्रणालीको डेढ खर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीको डेढ खर्ब तरलता खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ८ दिनका लागि बजारबाट पैसा खिच्न लागेको हो…


