डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली
१३ कात्तिक, काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन् । कार्यवाहक अध्यक्षमा रहेका थकालीलाई २१ औँ वार्षिक साधारणसभाले अध्यक्षमा चयन गरेको हो…


