इरानलाई अमेरिकी उपराष्ट्रपति भान्सको पत्र, के छ सर्त ?
१२ कात्तिक, काठमाडौं । अमेरिका र इरानबीच सम्भावित सैन्य टकरावको जोखिम बढिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाइलाई कूटनीतिक पत्र पठाएका छन्। इरानमाथिको सम्भावित अमेरिकी सैन्य हमलालाई रोक्न गरिने…


