पाख्रीबासमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ १२ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ४१ हजार ५२७ रुपैयाँ र एक बुक खुला तास समेत बरामद गरेको छ…कोर खबर२०८३ कात्तिक १२ ०९:३०