धनगढीमा ९ लाखको अवैध सामानसहित जिप चालक पक्राउ ११ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको छ भने चालकलाई समेत पक्राउ गरेको छ । मंगलबार साँझ धनगढी उपमहानगरपालिका-१ एलएन चोकमा…कोर खबर२०८३ कात्तिक ११ ०७:५५