जब च्याटजीपीटीले मेरो हात हेर्यो
केही समयअघि मैले च्याटजीपीटीलाई मेरो हातको तस्बिर पठाएर हस्तरेखा हेर्न भनेँ। यस घटनाले मलाई नेपाली समाजमा विद्यमान भाग्य, भविष्य र कर्मप्रतिको विरोधाभासपूर्ण सोचमाथि गम्भीर प्रश्न उठाउन प्रेरित गर्यो। हामी कर्मभन्दा भाग्यमाथि किन यति धेरै…


