बागचौर र सिद्धकुमाखमा घरघरमै धारा, फेरिँदै नागरिकको जीवनशैली
सिद्धकुमाख गाउँपालिका–४ खार्बनकी ८० वर्षीया बिमली रोका ती दिन अझै सम्झिन्छिन् । जीवनको अधिकांश समय उनको डोको र गाग्रीसँगै बित्यो । एक गाग्री पानीका लागि घण्टौँ हिँडेर खोला वा पँधेरो पुग्नुपर्थ्यो । तर अहिले…


