गैरआवासीय नेपाली संघ : गौरवशाली इतिहासदेखि आत्मसमीक्षाको कठघरासम्म
नेपालबाट विदेश जाने नेपालीको इतिहास एउटै मितिबाट सुरु भएको होइन । ‘विदेश जाने’ भन्नाले रोजगारी, अध्ययन, व्यापार, सैनिक सेवा, धार्मिक यात्रा वा स्थायी बसाइँसराइमध्ये कुनलाई बुझ्ने भन्ने आधारमा यसको इतिहास फरक–फरक देखिन्छ। नेपालीहरूको विदेश…


