बाढीपहिरोले पाइपलाइन क्षतिग्रस्त हुँदा बेनीमा खानेपानीको चरम अभाव
१० कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो । बेनी…


