तेह्रथुममा कोदो खेती घट्दै, बजारमा नयाँ परिकारको खोजी
१० कात्तिक, तेह्रथुम । कुनै समय तेह्रथुमका गाउँबस्तीमा असार, साउन र भदौको पहिलो सातासम्म कोदो रोप्ने चटारो हुन्थ्यो । किसानका खेतबारीमा खेतला र पर्म गर्नेहरूको चहलपहल देखिन्थ्यो । एक किसानको खेतमा कोदो रोप्न जम्मा…


