श्रम कार्यालयको निर्देशनपछि अस्पतालले कर्मचारीलाई दियो चाडबाड खर्च पत्रमा श्रम ऐन २०७४ को दफा ३७ बमोजिम प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम चाडपर्व खर्चबापत पाउनुपर्ने प्रावधान स्मरण गराइएको थियो ।कोर खबर२०८३ कात्तिक ११ १५:०५