माओलाई ‘तानाशाह’ भनेका एमबाप्पेले मागे माफी
बेइजिङ।चीनका संस्थापक नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेको टिप्पणीप्रति फुटबल स्टार किलियन एमबाप्पेले माफी मागेका छन्। उनको टिप्पणीपछि चीनका तीन कम्पनीले व्यावसायिक सम्झौता अन्त्य गर्ने घोषणा गरेका छन् भने चिनियाँ फुटबल संघ र सरकारी सञ्चारमाध्यमले पनि…


