कुनै पनि अन्य लिग सञ्चालन गर्न अनुमति दिएका छैनौँ : एनएसएल नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ।कोर खबर२०८३ कात्तिक १० १३:४५