बिरामी कति समय बाँच्च भन्ने कुरा अनुहार हेरेर एआई उपकरणले बताउने !
बिरामीको अनुहार हेरेर चिकित्सकलाई बिरामीको स्वास्थ्य अवस्था कति गम्भीर छ भन्ने अनुमान गर्न मद्दत गर्ने उपकरण वैज्ञानिकले विकास गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताहरूले यो उपकरणलाई लाखौँ स्वस्थ व्यक्तिका अनुहार र क्यान्सरका बिरामीका ३५ हजार…


