‘ऊनको स्वीटर’ को सिक्वेल बन्दै, सिक्किमबाट छायांकन सुरु
१० कार्तिक, काठमाडौं । गत वर्ष रिलिज भएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ को सिक्वेल ‘कलेजी – ऊनको स्वीटर’ को छायांकन सुरु भएको छ । सिक्किमको युमथाङ उपत्यकाबाट फिल्मको छायांकन शुभारम्भ गरिएको निर्देशक नवीन चौहान…


