आसाममा गुञ्जियो ‘प्रमोद एण्ड परम्परा’, झुम्मिए हजारौं नेपालीभाषी
काठमाडौं । नेपालबाट आसाम पुगेका लोकप्रिय गायक प्रमोद खरेल र उनको ‘परम्परा ब्यान्ड’ ले त्यहाँका नेपाली भाषीमाझ नेपाली संगीतको इन्द्रेणी छरे । दसैंको अवसरमा अक्टोबर १९ र २० मा असमका दुई फरक स्थानमा उनको…


