काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुँदै, १५ देशका वैज्ञानिक सहभागी हुने
१० कात्तिक, काठमाडौं । १५ देशका वैज्ञानिक र संरक्षणकर्मीहरुको सहभागितामा काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन आयोजना हुने भएको छ । आगामी नोभेम्बर १८ देखि २० सम्म अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुन लागेको हो । ‘अर्किड्स फर…


