अनलाइनखबरले सुरु गर्यो ‘ओके स्पोर्ट्स फ्यान रेटिङ’, एनपीएलका दर्शक आफैँले रेटिङ गर्न पाउने
११ कात्तिक, काठमाडौं । अनलाइनखबरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई थप अन्तरक्रियात्मक र दर्शककेन्द्रित बनाउन ओके स्पोर्ट्स फ्यान रेटिङ सुरु गरेको छ। यस सुविधामार्फत क्रिकेटप्रेमी दर्शकले प्रत्येक खेलमा सहभागी दुवै टोली र…


