समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

बूढानिलकण्ठबाट करिब २० किलो सुन बरामद, दुई चिनियाँ पक्राउ

प्रहरीले काठमाडौंको बूढानिलकण्ठ क्षेत्रबाट करिब २० किलो अवैध सुनसहित दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।...

कोर खबर

बाढीले सडक बगाएको ४४ दिनपछि रसुवा र नुवाकोट जोड्ने तुइन सञ्चालन

बाढीका कारण सडक सञ्जाल विच्छेद भएको ४४ दिनपछि रसुवाको उत्तरगया गाउँपालिकास्थित पैरेबेँसीबाट नुवाकोटको शान्तिबजार जोड्ने गरी तुइन सञ्चालनमा ल्याइएको छ।...

कोर खबर

हिमपातले सडक अवरूद्ध भएपछि हेलिकोप्टरबाट बिरामीको उद्धार

नाम्खा गाउँपालिका–५ की ३६ वर्षीया सोनाम ल्यामु तामाङलाई पाठेघरमा समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो।...

कोर खबर

कृषि मन्त्री र ओमानको प्रतिनिधिमण्डलबिच शिष्टाचार भेटवार्ता

मन्त्री चौधरी र नेपाल भ्रमणमा रहेका ओमानको प्रतिनिधिमण्डलका प्रमुख महामहिम खलिफाबीच शिष्टाचार भेटघाट भएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।