समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

शनिबार एकैदिन ४ हजार ३ सय बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३ सयभन्दा बढी दर्शनार्थीले पूजाआराधना गरेका छन्।...

कोर खबर

दसैंमा ६४२ चेलीलाई निःशुल्क मोटरसाइकलबाट माइत-मावलको यात्रा

चाडपर्वका बेला सवारीसाधन नपाउने र आर्थिक अभाव झेलिरहेका महिला तथा बालबालिकालाई लक्षित गर्दै खोटाङका युवाहरूले यसपालिको दसैंमा ६ सय ४२…

कोर खबर

२८ जनाले किन त्यागे नेपाली नागरिकता ?

साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी…

कोर खबर

विराटचोकको एक पसलमा आगलागी, १३ लाखको धनमाल नष्ट

मोरङको सुन्दरहरैँचा नगरपालिका-१० विराटचोकमा शुक्रबार राति विद्युत् सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।...

कोर खबर

यस्तो रहनेछ आगामी पाँच दिनको मौसम: हिमाली क्षेत्रमा हल्का हिमपात, तराईमा बिहानीपख हुस्सु

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी पाँच दिनसम्म कुनै मौसमी चेतावनी नरहेको नेपाल मौसम विज्ञान विभाग, मौसम…

कोर खबर

कठिन हिमाली पदयात्रामा ‘घरबास’ को सहारा

एकैदिनमा याङ्मा पुग्न असहज हुने पदयात्री तथा बटुवाका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं-७ ओलाङचुङगोलाले पदमार्गको झण्डै मध्य भागमा आश्रयस्थल…

कोर खबर

मौसम बदलिए एनपीएलका खेल प्रभावित हुन सक्ने

आगामी साता नेपालको मौसम प्रभावित हुन सक्ने भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) का खेलसमेत प्रभावित हुने सम्भावना देखिएको छ।...

कोर खबर

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ जनालाई कारबाही

बडादसैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्।...

कोर खबर

बंगालको खाडीमा विकसित हुँदै चक्रवाती आँधी, नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान

बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।