राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्।...

कोर खबर

महेश बस्नेत भन्छन्- ‘शिवरात्रिको मुडा’ झैं दन्किने गरी आन्दोलनको तयारी हुँदैछ

नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारविरोधी सशक्त आन्दोलनका लागि पार्टीले आन्तरिक आधार तयार पारिरहेको बताएका छन्।...

कोर खबर

चितवनमा तीन हजार ३६२ मतदाता घटे

जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम नामावलीबाट हटाएको छ।...

कोर खबर

‘तपाईं कहिले पाखा लाग्ने’ भनेर सोधेपछि पत्रकारसँग रिसाए ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली सञ्चारकर्मीको प्रश्न सुनेर आक्रोशित भएका छन्।...

कोर खबर

एमाले स्थायी कमिटी बैठकका सात निर्णय

बैठकले पार्टीका वडास्तरीय कमिटीको अधिवेशन आगामी मंसिर २६ गते र गाउँपालिका तथा नगरपालिका तहका कमिटीको अधिवेशन पुस ४ गते सम्पन्न…

कोर खबर

म आफैं पक्राउ परें भने पनि कोही नआउनुहोला: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिगत कारणले कसैलाई दाग लागेको छ भने त्यो मेटाउने काम सम्बन्धित व्यक्तिकै हुने बताएका छन्।...

कोर खबर

सरकारले राम्रा काम गर्दैछ, काम गर्न दिनुपर्छ : अध्यक्ष घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताएका छन्।...

कोर खबर

‘गलत कामको भारी पार्टीले बोक्दैन, हामी नयाँ इतिहास रच्छौं‘

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा आबद्ध कसैले पनि गलत वा गैरकानुनी काम गरे त्यसको भारी पार्टीले नबोक्ने बताएका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।