राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

निलम्बित सांसदहरूलाई अतिथि बनाएपछि राप्रपाले सोध्यो मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण

पार्टीले निलम्बन गरेका व्यक्तिहरूलाई बोलाएर स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न आयोजनाको निरीक्षणका नाममा आयोजनास्थलसम्म लैजाने कार्यलाई पार्टीले…

कोर खबर

कांग्रेस कास्कीले सुत्केरीलाई भाले, शिशुलाई नयाँ लुगा दिने

आर्थिक रूपमा विपन्न तथा दलित समुदायका ३१ वर्षमुनिका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गरी क्षेत्रीय समितिले एक वर्षसम्म अभियान…

कोर खबर

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, रगतमा चिनीको मात्रा अत्यधिक घट्यो

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औं पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको…

कोर खबर

मकवानपुरका अध्यक्षसँग राप्रपाले माग्यो स्पष्टीकरण

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई…

कोर खबर

महाभियोगका दुई संवैधानिक बाटा : रास्वपा सांसद पनि दुई लाइनमा

संसद्‌मार्फत प्रक्रिया अघि बढाउन रास्वपाको सचिवालय बैठकले संसदीय दललाई निर्देश गरेको छ । तर रास्वपा संसदीय दल कसरी अगाडि बढ्ने…

कोर खबर

निलम्बित सांसदलाई अतिथि बनाएकोमा मकवानपुर अध्यक्षलाई राप्रपाको स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको…

कोर खबर

सरकारका सबै कामको जिम्मेवारी रास्वपाले लिनुपर्छ: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारका हरेक क्रियाकलापको राजनीतिक जिम्मेवारी सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने…

कोर खबर

राष्ट्रियता ठुलो संकटमा छ, अब आन्दोलन गर्नुपर्छ : जनार्दन शर्मा

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले मुलुकको राष्ट्रियता ठुलो संकटमा परेको बताएका छन्।...

कोर खबर

प्रधानमन्त्रीको चेतावनी : एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सही एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। उनले कुनै…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।