राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्छः पूर्वमन्त्री भुसाल

ललितपुर, कात्तिक १५ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले जनताको समस्या समाधानमा सक्रिय हुँदै पार्टीलाई जनतासँग…

कोर खबर

फेरि पनि प्रधानमन्त्री कार्यालयको खतरनाक हस्तक्षेप

प्रधानमन्त्री र उनको टिमले हामीले सबै जानेका छौं, हामी मात्रै ठिक छौं र अरू सबै बदमास छन् भन्ने मानसिकताबाट काम…

कोर खबर

चिनियाँ कम्युनिस्ट पार्टीले अधिकारीहरूमाथि निगरानी बढाउने

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले आफ्ना अधिकारीहरूको सम्पत्ति र अनलाइन गतिविधिमाथि कडा निगरानी बढाउने तयारी गरेको छ ।…

कोर खबर

१० बजे १० समाचार :  बालेनको चेतावनी– उम्किन्छु भनेर सपना नदेखे हुन्छ; कांग्रेस भन्छ– अहिले डर होइन, भरोसा चाहिएको छ

आज २०८३ कात्तिक १५ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा…

कोर खबर

हात गुमाएका पीडितको गुनासो सुनेलगत्तै गृहमन्त्रीले गरे सिडिओलाई फोन

तनहुँको आँबुखैरेनीमा आयोजित छलफलका क्रममा करेन्ट लागेर हात गुमाएका एक व्यक्तिले राहत नपाएको गुनासो गरेपछि गृहमन्त्री सुधन गुरुङले तत्कालै प्रमुख…

कोर खबर

कांग्रेस देउवा समूहको चितवन सभापतिमा मिलनबाबु श्रेष्ठ

मकवानपुर। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन शेरबहादुर देउवा समूहको जिल्ला अधिवेशनबाट चितवनमा नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनले मिलनबाबु श्रेष्ठको…

कोर खबर

कांग्रेस देउवा समूहको नेविसंघ अध्यक्षमा मल्ल

काठमाडौँ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को अध्यक्ष पदमा पर्वतकी सृजना…

कोर खबर

सरकारको मनमौजी शैलीविरुद्ध उत्रिँदै कांग्रेस

सरकारको शैली र क्षमता माथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्ष दल कांग्रेसले निगरानी बढाएको छ । विगत आठ महिना सरकारलाई शंकाको…

कोर खबर

धर्ना अन्त्य गरी संवादमा आउन दलित अधिकारकर्मीलाई मन्त्रालयको आग्रह

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै दलित समुदायले उठाएका मागप्रति सरकार गम्भीर र संवेदनशील रहेको जनाउँदै रचनात्मक संवादमार्फत समस्याको समाधान खोज्न…

कोर खबर

रवि, बालेन र बेनमाथि कटाक्ष गर्दै महेश भन्छन्- प्रेस स्वतन्त्रतालाई मजाक बनाउने प्रवृत्तिले देश बर्बाद भयो

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति कटाक्ष गरेका…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।