विचार

समसामयिक विषयमा विज्ञ र स्तम्भकारका विचार, टिप्पणी र विश्लेषण।

चिल सत्ता र चिलिङ इफेक्ट!

यति बेला सरकारको प्राथमिकता खासमा नागरिकका दैनन्दिन सहज बनाउनेतर्फ ज्यादा केन्द्रित हुनुपर्थ्यो। अर्थात् रोजगारी, आम्दानी, सुशासन, शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन तथा…

कोर खबर

डिग्रीको भूगोल होइन, ज्ञान उत्पादनको क्षमता हेरौँ

उच्च शिक्षाको सफलता विद्यार्थीले कति प्रमाणपत्र प्राप्त गरे भन्नेमा होइन, उसले कस्तो ज्ञान, सीप र सिर्जनशीलता विकास गर्‍यो तथा त्यसले…

कोर खबर

उत्पादन किसानको, मूल्य निर्धारण अरूकै?

हाम्रो नीति यस्तो किन नहोस्, जसले खाडी मुलुकको ५० डिग्री तापक्रममा पसिना बगाइरहेका नेपाली युवालाई स्वदेश फर्केर आफ्नै उद्यम गर्ने…

कोर खबर

राष्ट्रिय गुरुव्यक्तित्व योगी नरहरिनाथ र नेपाल संस्कृत विश्वविद्यालय

यस अभियानमा शिक्षाप्रेमी, दानदाता, विद्वान्, सामाजिक अभियन्ता, र संस्कृतानुरागी व्यक्तिहरूको योगदान देखिन्छ । यस अभियानको प्रमुख प्रेरक, परिकल्पनाकार तथा नेतृत्वकर्तामा…

कोर खबर

देशकै कान्छो राष्ट्रिय निकुञ्जमा बल्ल पुगे कर्मचारी, सडकको दुःख भने उस्तै!

घोषणा भएको एक वर्षपछि नेपालको कान्छो राष्ट्रिय निकुञ्ज छायाँनाथमा कर्मचारी पुगेका छन्। मुगुम कार्मारोङको पूलुमा कार्यालय स्थापना भएसँगै स्थानीयले आफ्नै…

कोर खबर

जनताले १८२ सिट दिए भन्दैमा मात्तिन पाइँदैन, हामीले भुइँ छाड्नु हुँदैन

हामीले एउटा चुनाव जितेका हौं। हामी कुनै अर्को ग्रहबाट खसेर आएका मानिस होइनौं। हामी यही समाजका मानिस हौं। यही जमिनका…

कोर खबर

देशमा मान्छे छन्, गाउँमा युवा छैनन्!

गाउँमा युवालाई फर्काउन नसके पनि गाउँमा अवसर सिर्जना गर्न सकिन्छ। विदेशमा रहेका युवाको सीप, पुँजी र अनुभवलाई देशको विकाससँग जोड्न…

कोर खबर

आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसका दिन मनाइने धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस नेपाली समाजको स्वास्थ्य, संस्कृति र मौलिक चिकित्सा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।