विचार

समसामयिक विषयमा विज्ञ र स्तम्भकारका विचार, टिप्पणी र विश्लेषण।

केही नेवारहरू म्ह पूजा मनाउँदैनन्, उनीहरू यसलाई राज्यको एउटा अत्याचारसँग जोडेर हेर्छन्

'मैले जीवनमा कहिल्यै म्हपूजा गरेको छैन।' यो वाक्य सुन्नेबित्तिकै धेरैले मलाई अनौठो गरी हेर्छन्। त्यो हेराइ यति गहिरो हुन्छ, कहिलेकाहीँ…

कोर खबर

प्रताप मल्लले रानीपोखरी उद्घाटन गर्दाको त्यो भव्य समारोह

रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रत्येक वर्ष भाइटीकाको एक दिन मात्र खुल्छ। कान्तिपुरका राजा प्रताप मल्लले निर्माण गराएको यो पोखरीको…

कोर खबर

अर्बौंको साम्राज्यभित्र सम्बन्धको परीक्षा!

धन, शक्ति र प्रतिष्ठाको शिखरमा पुगेका सबैको पारिवारिक जीवन सुखद हुँदैन। पश्चिमा धनाढ्यका सम्बन्धविच्छेदका कथाभन्दा फरक नेपाल र भारतका केही…

कोर खबर

'न्हु दँया भिन्तुना' उत्सवभित्र हराएको आन्दोलन!

पहिचान र अधिकारका लागि उठेका आन्दोलनहरू आज सत्ताको हिस्सेदारी र वार्षिक उत्सवमा खुम्चिँदै गएका छन्। मधेसदेखि आदिवासी–जनजाति र दलित आन्दोलनसम्म…

कोर खबर

नेपाल संवत् : तीन वर्षारम्भ र कालगणनाको रोचक इतिहास

एउटै देशमा तीन प्रकारका वर्षारम्भ किन? यसको उत्तर खोज्दा वैदिक साहित्य, प्राचीन नेपाली अभिलेख र विश्वका अन्य सभ्यताको इतिहाससम्म पुग्नुपर्छ।...

कोर खबर

नाम थाहा नभए पनि परिचित विचार!

जलवायु न्यायको नामै नसुनेका मानिस पनि यसका पक्षमा छन्। रोचक त के छ भने, जलवायु न्यायमा विश्वास राख्नेहरू कुरा गरेर…

कोर खबर

हामीलाई किन कोही मन पर्दैन?

कुनै नेताको भाषणमुनिका प्रतिक्रिया हेरौं। कुनै महिलाले आफ्नो विचार राखेको भिडिओका टिप्पणी पढौं। व्यक्त गरिएको विचारमाथि छलफल हुनुअघि नै बोल्ने…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।