अन्तर्राष्ट्रिय

विश्वका प्रमुख राजनीतिक, आर्थिक र कूटनीतिक घटनाक्रम।

पुटिन-ट्रम्पबिचको फोन संवादमा इरानबारे के कुरा भयो ? अमेरिकी दूत मस्को जाने चर्चा

क्रेमलिनले शनिबार दिएको जानकारीअनुसार शुक्रबार दुई नेताबिच भएको फोन संवादमा पुटिनले इरानी पक्षको धारणा ट्रम्पसमक्ष राखेका हुन्।...

कोर खबर

अमेरिकाको पेन्सिलभेनियामा दुई बालबालिकासहित नौ जनाको मृ`त्यु

पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले पनि शनिबार बिहान घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले एरीका मेयरसँग कुराकानी गरेको र प्रभावित परिवार…

कोर खबर

एक गो*ली नचलाइकनै कसरी रोकियो ‘कक्रोच’ को प्रदर्शन ? यस्तो छ मोदी सरकारको सात बुँदे रणनीति

हजारौं सुरक्षाकर्मी परिचालन, यातायातमा कडाइ, सडकमा ब्यारिकेड र प्रदर्शनकारीलाई हिरासतमा लिने उपायमार्फत प्रहरीले उनीहरूलाई जन्तरमन्तर पुग्नबाट रोकेको हो।...

कोर खबर

मोदी-शाहलाई ‘खलनायक’ भन्दै राहुलको चेतावनी : जे मन लाग्छ गर्नुस्, हामी पछि हट्ने छैनौँ

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले निर्वाचन आयोगविरुद्धको प्रदर्शनमा प्रहरीले गरेको धरपकडको विरोध गर्दै आन्दोलनबाट पछि नहट्ने बताएका छन्।...

कोर खबर

ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृ*त्यु

रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्धमोर्चामा उल्लेखनीय प्रगति गर्न सकेका…

कोर खबर

हजुरआमाको निधनपछि अभिजितलाई घर फर्कन प्रहरीले दियो विकल्प

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिप्केलाई ८५ वर्षीया हजुरआमाको निधनपछि घर फर्कन सहजीकरण गर्ने प्रस्ताव दिल्ली प्रहरीले गरेको…

कोर खबर

मेक्सिकोमा पत्रकारको गोली हानी ह'त्या

दक्षिणी राज्य ओआक्साकामा समाचार वेबसाइट ‘पिनोटेपा कोमुनिका’ का सञ्चालक ५२ वर्षीय हामुराबी हुएस्का मान्जानोको ह*त्या भएको हो।...

कोर खबर

जब भान्जाको उपचारका लागि दिल्ली पुगेका व्यक्तिलाई प्रदर्शनकारी भन्दै नियन्त्रणमा लिइयो…

भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले बिरामी भान्जाको उपचारका लागि दिल्ली पुगेका…

कोर खबर

दिल्लीमा प्रदर्शन उग्र: पूर्व मुख्यमन्त्री केजरीवाल र बेनर्जीसहित हजार बढी पक्राउ

भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा प्रदर्शन गर्न जाने क्रममा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बेनर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

कोर खबर

अम्बानीलाई ‘भारतका प्रधानमन्त्री’ भन्दै मस्कको व्यंग्य, कमल हासनको जवाफ : भारत उपनिवेश होइन

अमेरिकी अर्बपति तथा स्पेसएक्सका प्रमुख एलन मस्कले भारतीय उद्योगपति मुकेश अम्बानीलाई ‘भारतका प्रधानमन्त्री’ भन्दै व्यंग्य गरेपछि अभिनेता तथा राज्यसभा सांसद…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।