अन्तर्राष्ट्रिय

विश्वका प्रमुख राजनीतिक, आर्थिक र कूटनीतिक घटनाक्रम।

ट्रम्पको साथ पाएपछि नेतान्याहूले भने : सँगै मिसन पूरा गर्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायली संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पुनः निर्वाचनका लागि पूर्ण समर्थन गरेका…

कोर खबर

बंगलादेशी दम्पतीलाई मृ*त्युदण्ड : बंगलादेशले माग्यो साउदी अरबसँग जवाफ

बंगलादेशी दूतावासका स्रोतका अनुसार साउदी अधिकारीहरूले दुवै नागरिकको गिरफ्तारी, मुद्दाको सुनुवाइ र सजायबारे दूतावासलाई कुनै जानकारी दिएका थिएनन्।...

कोर खबर

पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव

प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ।...

कोर खबर

ब्राजिलमा राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा तीव्र : लुला र बोल्सोनारो आमनेसामने हुँदै

ब्राजिलमा राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा तीव्र भइरहेका बेला वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लेभियो बोल्सोनारो आइतबार…

कोर खबर

फ्रान्समा हिं’सात्मक प्रदर्शनपछि राष्ट्रपतिले भने : हामी लज्जित छौँ

फ्रान्समा वर्षौंयताकै गम्भीर अशान्तिपछि राष्ट्रपति इमानुएल म्याक्रोनले नागरिकलाई शान्त रहन आग्रह गरेका छन्।...

कोर खबर

क्यानडामा सैन्य अभ्यासका क्रममा ठुलो दुर्घटना : चार सैनिकको मृ`त्यु, ३९ घाइते, प्रधानमन्त्रीले के भने ?

घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। यसअघि स्थानीय सञ्चारमाध्यमले सात जनाले ज्यान गुमाएको रिपोर्ट गरेका थिए।...

कोर खबर

साउदी अरेबिया र हुथीबिचको द्वन्द्व समाधान गर्न रूसको जोड

रूसले साउदी अरेबिया र यमनका हुथीबिचको विवाद राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ।...

कोर खबर

युक्रेनद्वारा रूसभित्र एक हजार बढी ड्रोन प्रहार, निशानामा ऊर्जा पूर्वाधार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी ऊर्जा पूर्वाधारमा युक्रेनले गरेको आक्रमणको आलोचना गरेका छन्। रूसमाथि थप प्रतिबन्ध लगाउने विषयमा भने उनले…

कोर खबर

फ्रान्समा प्रदर्शन : एक हजार ८०० बढी पक्राउ, ट्रम्पले उठाए आप्रवासनको मुद्दा

प्रदर्शनका क्रममा विभिन्न सहरमा पसल लुटपाट, सार्वजनिक भवनमा आगजनी र प्रहरीसँग झडप भएका छन्। घटनामा ५०० भन्दा बढी प्रहरी, सुरक्षाकर्मी…

कोर खबर

मध्यावधि नजिकिँदै गर्दा ट्रम्पविरुद्ध अमेरिकाभर ‘नो किंग्स’ प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिविरुद्ध अमेरिकाका विभिन्न सहरमा शनिबार (स्थानीय समयअनुसार) ‘नो किंग्स’ प्रदर्शन भएका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।