अन्तर्राष्ट्रिय

विश्वका प्रमुख राजनीतिक, आर्थिक र कूटनीतिक घटनाक्रम।

अग्निपथ योजनामा मोदी सरकारको ‘यू-टर्न’ : कांग्रेसले उठायो प्रश्न

चार वर्षको प्रारम्भिक कार्यकाल पूरा गरेपछि नियमित सेनामा समावेश हुन नसकेका ७५ प्रतिशत अग्निवीरलाई थप दुई वर्ष सेवा गर्ने अवसर…

कोर खबर

रिपब्लिकनलाई जिताउन करोडौँ खर्चिएका मस्कले दुई दिनमै गुमाए चार खर्ब ५६ अर्ब डलर

चुनावको परिणाम सार्वजनिक भएपछिका दुई कारोबार दिनमा उनका कम्पनी टेस्ला र स्पेसएक्सको संयुक्त बजार पुँजीकरण चार खर्ब ५६ अर्ब डलरले…

कोर खबर

ट्रम्प निकट राष्ट्रपति पेनाको राजीनामा, महाभियोग र फौजदारी अनुसन्धान पनि सुरु

अब सिनेटमा महाभियोगको सुनुवाइ र अन्तिम निर्णयको प्रक्रिया अघि बढ्नेछ। राजीनामा स्वीकृत भए उपराष्ट्रपति पेद्रो आलियानाले बाँकी कार्यकाल सम्हाल्नेछन्।...

कोर खबर

मध्यावधि चुनावपछि हेगसेथलाई हटाउन आफ्नै पार्टीबाट दबाब, ट्रम्पले के भने ?

ट्रम्पको यस्तो अभिव्यक्ति रिपब्लिकन सांसद थोमस मासीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव पुनः पेस गर्ने तयारी गरिरहेका बेला आएको हो।...

कोर खबर

विदेशी शक्तिसँग मिलेर चीनविरोधी गतिविधि गरेको अभियोगमा वोङलाई थप १० वर्ष जेल सजाय

हङकङका प्रजातन्त्र समर्थक नेता जोशुआ वोङलाई विदेशी शक्तिसँग मिलेर चीन र हङकङविरुद्ध गतिविधि गरेको अभियोगमा थप १० वर्ष जेल सजाय…

कोर खबर

युरोपका सात विमानमा बमको धम्की, उडान डाइभर्ट

युरोपका विभिन्न देशमा बिहीबार कम्तीमा सातवटा विमानमा बम विस्फोट गराउने धम्की प्राप्त भएपछि सुरक्षा सतर्कता बढाइएको छ।...

कोर खबर

शिखर सम्मेलनअघिको अमेरिकी चुनावमा चीनको मौन प्रतिक्रिया, ट्रम्पसँग स्थिर सम्बन्ध कायम राख्ने रणनीति

राष्ट्रपति सी जिनपिङले यसै महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्ने तयारी गरिरहेका बेला चीनले वासिङ्टनसँग स्थिर सम्बन्ध कायम…

कोर खबर

हारपछि ट्रम्पलाई कार्यशैली सुधार्न दबाब

मध्यावधि चुनावमा पराजय भोग्दै डेमोक्र्याटहरूले कंग्रेसको नियन्त्रण आफ्नो हातमा लिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नै पार्टीभित्रबाट नीति परिवर्तन गर्न दबाब बढेको…

कोर खबर

हामीले चुनाव हार्नुको कारण इरान यु’द्ध हो : जेडी भान्स

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको मध्यावधि चुनावी पराजयको जिम्मेवारी इरान युद्धलाई देखाएका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।