स्वास्थ्य

रोग, उपचार, स्वास्थ्य सेवा, बीमा र जनस्वास्थ्यसम्बन्धी समाचार।

डाक्टर केसीद्वारा सत्याग्रहको चेतावनी, सरकारलाई दुई दिनको अल्टिमेटम

काठमाडौं। चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले थप दुई दिनको अल्टिमेटम दिँदै आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन्। केसीले सोमबार…

कोर खबर

हिमाली बाढीले मानव स्वास्थ्यमा जोखिम

नेपाल–चीन सीमावर्ती रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिमसँगै मानव स्वास्थ्यमा पर्न सक्ने गम्भीर…

कोर खबर

ससुरालीमा ज्वाइँको ‘ताण्डव’: श्रीमतीसहित चार घाइते, तीन जनाको अवस्था गम्भीर

घटनामा अञ्जनाको टाउकोको पछाडिको भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ। त्यस्तै, स्यामाउनको टाउको र दाहिने हातमा चोट…

कोर खबर

चिसोसँगै बल्झिँदै बाथ

जाडोमा श्वासप्रश्वास र बाथका रोगीमा समस्या बढ्छ। विशेष गरी हातखुट्टाको जोर्नी दुख्ने समस्या लिएर अस्पताल पुग्नेको संख्या बढी हुन्छ।...

कोर खबर

बर्दियामा छोराको कुटपिटबाट बुवाको मृ*त्यु

९ कात्तिक, काठमाडौं । बर्दियामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । राजापुर नगरपालिका-३ का ५५ वर्षीय कालुराम थारुको आइतबार…

कोर खबर

बङ्गलादेशमा एकै दिनमा दुई हजार बढीमा डेंगी सङ्क्रमण

बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९ जनामा लामखुट्टेबाट सर्ने डेंगी ज्वरोका नयाँ विरामी देखिएका छन्।...

कोर खबर

चितवनमा बोलेरो जिप दुर्घटना, १८ जना घाइते

चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडास्थित भित्री सडकखण्डमा शनिबार दिउँसो बोलेरो जिप अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन्।...

कोर खबर

सप्तकोसी जेटबोट दुर्घटना: तीन जनाको मृ’त्यु, बेपत्ताको खोजी जारी

भोजपुरबाट सुनसरीको चतरातर्फ आउँदै गरेको जेटबोट आइतबार दिउँसो सप्तकोसी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका केही…

कोर खबर

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताइन्।...

कोर खबर

अध्ययनको खुलासा : गाँजा कानुनी बनेपछि मुटु रोगका बिरामी बढे

अनुसन्धानकर्ताहरूले मुटुको धड्कन अनियमित हुने समस्या, मुटुले शरीरमा पर्याप्त रगत पठाउन नसक्ने अवस्था, हृदयाघात, मस्तिष्कमा रगतको आपूर्ति रोकिने समस्या, रक्तनलीमा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।