कोर खबर

२०,१०९ लेखहरू

ताजा लेखहरू

अर्थतन्त्र

भैरहवाबाट दुई करोड ५१ लाख बराबरको दुई किलो सुन बरामद

सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले रु दुई करोड ५१ लाखभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ।...

कोर खबर
भिडियो

प्रधानमन्त्री बालेनलाई प्रत्यक्ष भेटेको छैन: माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री बालेन शाह र प्रमुख राजनीतिक दलहरूबीच संवादहीनताको अवस्था रहेको सुनाए।...

कोर खबर
अर्थतन्त्र

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

योजना अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका प्रथम २०० जना खरिदकर्ताले माथि यी सुविधा तीन महिनासम्म निःशुल्क…

कोर खबर
विश्व

जलवायु सम्मेलनको तयारी: विकासशील देशले अनुकूलन कोषमा वृद्धि माग्ने

आगामी जलवायु सम्मेलनमा विकासशील देशहरूले अनुकूलन र क्षति तथा नोक्सानी कोषमा ठोस प्रतिबद्धता माग्ने तयारी गरेका छन्।

कोर खबर
कला तथा मनोरञ्जन

पहाडी गाउँको कथा बोकेको फिल्म ‘पहाडको घाम’ शुक्रबारदेखि प्रदर्शनमा

रित्तिँदै गएका पहाडी गाउँको कथा बोकेको फिल्म ‘पहाडको घाम’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ।

कोर खबर
जीवनशैली

काठमाडौंमा फेरि फर्किँदै साइकल संस्कृति: प्रदूषण र ट्राफिक जामबाट मुक्तिको सानो प्रयास

ट्राफिक जाम र वायु प्रदूषणबीच काठमाडौंमा दैनिक यात्राका लागि साइकल रोज्नेहरूको संख्या बढ्दै गएको छ।

कोर खबर
अपराध

११ सय २ किलोग्राम गाँजासहित जीप नियन्त्रणमा, चालक र कारोबारी फरार

सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गणको हेडक्वाटर सिरहाले बुधबार राति ठुलो परिमाणमा लागुऔषध गाँजासहित बोलेरो जीप र मोटरसाइकल नियन्त्रणमा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।