कोर खबर

१९,१५१ लेखहरू

ताजा लेखहरू

प्रवास

बाढी पीडितलाई सहयोग जुटाउन कार्यबाहक राजदूत दुवाडीको सक्रियता, थप सहयोग गर्न ब्रिटिश सांसदको आग्रह

जलवायु परिवर्तनका कारण भएको ठानिएको भीषण बाढीबाट पीडित नेपाललाई थप सहयोग गर्न बेलायती सांसदहरूले आग्रह गरेका छन्।...

कोर खबर
विचार

शोकदिवस : सन्देश, श्रद्धाञ्जलि र प्रार्थना

तिनै ऋषिका वंशज हामीले पश्चात्तापको भावले हात जोड्दै प्रकृति मातासँग त्यही कालजयी मन्त्रको प्रार्थना प्रयोग गर्दा प्रकृतिको कोप अवश्य मत्थर…

कोर खबर
प्रविधि

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा भदौ २६ सम्म

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिन बढाएको छ। अब उक्त…

कोर खबर
अन्तर्वार्ता

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छ : अभिनेता खड्का

विकसित राष्ट्रहरूको अत्यधिक कार्बन उत्सर्जनका कारण नेपालले भोग्नुपरेको यस अकल्पनीय क्षतिको क्षतिपूर्ति स्वरूप ‘लस एन्ड ड्यामेज फन्ड’मा नेपालको सहज पहुँच…

कोर खबर
प्रवास

भोटेकोशी बाढीपीडितलाई चर्चित सेफ टंक सापकोटाले पठाए ५१ लाख रुपैयाँ

सापकोटाले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ हजार युरो अर्थात् ५१ लाख ११ हजार एक सय ५१ रुपैयाँ…

कोर खबर
प्रविधि

एप्पलको नयाँ युग : १५ वर्षपछि नेतृत्व परिवर्तन, यस्ता छन् जोनका मुख्य चुनौती

कुकले आफ्नो कार्यकालमा ट्रम्पसँग सम्बन्ध कायम राख्दै एसियाली देशमा केन्द्रित एप्पलको उत्पादन तथा आपूर्ति प्रणालीमाथि परेको व्यापार र भन्सार शुल्कसम्बन्धी…

कोर खबर
अन्तर्वार्ता

महाप्रलयजस्तो बाढी आउँदैछ भनेर हामीले स्पष्ट रूपमा बुझाउन सकेनौँ : डा उप्रेती

बाढी आयो भने समुदायले ‘बाढी त सधैँ आउँछ’ भन्ने हुनसक्छ। तसर्थ बाढी आयो भन्ने मात्रै होइन, ‘महाविपत्तिको बाढी आउँदैछ’ भनेर…

कोर खबर
प्रवास

बाढीमा ज्यान गुमाएकाको सम्झनामा बेलायतमा दीपप्रज्वलन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेलायतमा दीपप्रज्वलन गरिएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।