कोर खबर

१९,१५१ लेखहरू

ताजा लेखहरू

प्रविधि

मोवाइलको ब्याट्री जोगाउन ध्यानदिनुपर्ने पाँच चार्जिङ नियम

अत्यधिक तापक्रमबाट जोगाउने, खराब चार्जर प्रयोग नगर्ने, बारम्बार शून्य प्रतिशतसम्म नपुर्‍याउने र फोनमा उपलब्ध स्मार्ट चार्जिङ सुविधा प्रयोग गर्ने जस्ता…

कोर खबर
विचार

देशलाई चमत्कार होइन, बलियो प्रणाली चाहिन्छ

अब हामीले प्रश्न गर्ने शैली नै बदल्नुपर्छ। ‘कसलाई दोष दिने?’ भन्दा ‘समस्या किन भयो?’ सोध्नुपर्छ। ‘कसले बिगार्‍यो?’ सँगै ‘यसलाई कसरी…

कोर खबर
विविध

विभिन्न तीर्थस्थलमा बुवा सम्झिंदै सन्तानहरू (फाेटाे फिचर)

बुवा नहुनेहरू आज विभिन्न पवित्र तीर्थस्थलहरूमा पुगेर पितृको नाममा श्राद्ध, तर्पण र दानपुण्य गर्दै छन्।...

कोर खबर
विचार

डाक्टरभन्दा पहिले टिकटक र च्याटजीपिटीको सल्लाह ?

उसले त्यो औषधि किन प्रयोग गरिन्छ, त्यसको प्रतिकूल असर के हुन सक्छ, कसलाई प्रयोग गर्न मिल्छ र कसलाई मिल्दैन भन्ने…

कोर खबर
विचार

भोटेकोशी बाढी र हाम्रो शिक्षा प्रणालीः एउटा पुनर्विचार

भोटेकोशी बाढीले केवल भौतिक क्षति मात्र पुर्‍याएन, यसले नेपालको शिक्षा प्रणालीका संरचनागत कमजोरीलाई पनि नांगै पारिदियो।...

कोर खबर
प्रवास

आइटी क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण स्रोत : कार्यवाहक राजदूत दुवाडी

कार्यक्रममा नेपाल-बेलायत व्यापारिक सम्बन्ध, प्रविधि क्षेत्रको सम्भावना तथा व्यवसाय विस्तारका विषयमा छलफल गरिएको थियो।...

कोर खबर
अन्तर्वार्ता

‘अन्डरग्राउन्ड पावरहाउस बनाउँदा पूर्वाधार सुरक्षित हुन सक्छ’

२०५७ सालमा स्थापित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी दुई दशकदेखि जलविद्युत् क्षेत्रमा सक्रिय ऊर्जा उद्यमी…

कोर खबर
विविध

तरकारीको विषादी परीक्षण बढाइँदै

किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ। यससँगै किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्री गर्नेक्रम घटाएको…

कोर खबर
प्रविधि

एप्पलले ल्यायो पहिलो फोल्डेबल आईफोन ‘डुओ’, १८ प्रो र प्रो म्याक्स पनि सार्वजनिक

कम्पनीका नयाँ सीईओ जोन टर्नसले क्यालिफोर्नियाको क्युपर्टिनोस्थित मुख्यालयमा आयोजित कार्यक्रममा आईफोन डुओ सार्वजनिक गरेका हुन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।