कोर खबर

१७,८५० लेखहरू

ताजा लेखहरू

स्वास्थ्य

इमानसिंहका पशुवत् ३२ वर्ष: जो बल्ल मान्छे बन्न पाए

‘१८ नम्बर, इमानसिंह आइज !’ उनले तनक्क छाती तन्काएर खुट्टा भुईँमा बजार्दै सलाम ठोके। जाँचकर्ताले फ्याट्ट उनको छाती हिर्काए, र…

कोर खबर
स्वास्थ्य

वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-ख

यतिबेला उनको पेटमा नौ महिनाको अनिच्छित गर्भ खेलिरहेको छ। त्यही अवाञ्छित गर्भले उनलाई आफ्नो सपना बिचैमा थाँती राखेर स्वदेश फर्कनुपरेको…

कोर खबर
प्रवास

वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-क (भिडियोसहित)

काम गर्न बसेकै घरमा उनले बालिकालाई जन्म दिइन्। उनलाई एक महिनाजति अस्पताल राखियो। त्यसपछि उनलाई थुनामा लगियो।...

कोर खबर
प्रवास

अनिच्छित आमाहरू: वैदेशिक रोजगारीको कहालीलाग्दो कथा

अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वैदेशिक रोजगारीबाट प्राप्त वार्षिक करिब साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्सको भित्री पाटो त्यति उज्यालो छैन।...

कोर खबर
राजनीति

खाद्य संस्थानको जग्गा कौडीको भाउमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थानका नाममा रहेको कित्ता नं. २ ख १७९…

कोर खबर
राजनीति

६० कराेड पर्ने खाद्य संस्थानको जग्गा एक करोडमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीस्थित बेनी बजारको तत्कालीन नेपाल खाद्य संस्थानको नाममा रहेको कित्ता नं २ खं…

कोर खबर
राजनीति

अन्ततः शेरा दरबारको जग्गा राष्ट्रियकरण गरिने

सरकारले नुवाकोटस्थित शेरा दरबार क्षेत्रले चर्चेको एक सय ६४ रोपनी १३ आना जग्गा राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ।...

कोर खबर
राजनीति

शेरा दरबार जग्गा प्रकरण : अन्तिम सेयर कारोबारसम्म दाहाल नै प्रधानमन्त्री

नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गा मध्ये १६४ रोपनी जग्गाको हदबन्दी छुट दिई व्यक्तिका नाममा पठाउने…

कोर खबर
अपराध

हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार

नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि सम्बन्धित मन्त्रालय…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।