कोर खबर

१७,८११ लेखहरू

ताजा लेखहरू

समाज

बूढीगण्डकीमा खतरा तहभन्दा माथि पानीको सतह, ६ जिल्लालाई सतर्क रहन आग्रह

गोरखाको आरुघाटस्थित नदी मापन केन्द्रमा बूढीगण्डकी नदीको सतह खतराको तहभन्दा माथि पुगेको छ।

कोर खबर
समाज

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

चुमनुब्री गाउँपालिका-६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ।...

कोर खबर
समाज

बुढीगण्डकी बाढी : आरुघाटमा खतरा तह पार, त्रिशूली दोभानसम्म नदी किनारमा नजान आग्रह

बाढी बढ्दो क्रममा रहेकाले बाढी पास नहुँदासम्म नदी किनारमा नजान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।...

कोर खबर
खेलकुद

इंग्लिस प्रिमियर लिग : चेल्सी र आर्सनलको जित, आज लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी, आर्सनल, इप्सविच टाउन र ब्राइटनले जित निकालेका छन्। म्यानचेस्टर युनाइटेड र टोटेनहम…

कोर खबर
राजनीति

कांग्रेस महामन्त्रीमा पौडेल र पुनको अग्रता, सुनिल शर्मा चौथो स्थानमा

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनमा प्रदीप पौडेल र अमरसिंह पुन मगरले अग्रता लिएका छन्।...

कोर खबर
समाज

बूढीगण्डकीमा पहिरोले नदी थुनिएपछि बाढी : दुई झोलुङ्गेसहित फलामे पुल बगायो

गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।