कोर खबर

१७,८५० लेखहरू

ताजा लेखहरू

राजनीति

बुढीगण्डकी बाढीबारे प्रधानमन्त्रीको ब्रिफिङ : ५ जना बेपत्ता, ४३७ जना सुरक्षाकर्मी परिचालन

प्रधानमन्त्री बालेन शाहले गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि ४ वटा हेलिकोप्टरसहित ४३७ जना…

कोर खबर
खेलकुद

अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका र कल्पना बुढालाई

पोखराका पाँच कोट कास्कीकोटसहित सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई साहसिक खेलकुदको गन्तव्य बनाउँदै पोखराको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता…

कोर खबर
अन्तर्राष्ट्रिय

युक्रेनमा नयाँ राष्ट्रपति चुन्न ट्रम्पको सुझाव, जेलेन्स्कीले दिए यस्तो जवाफ

ट्रम्पले शनिबार युक्रेनमा नयाँ राष्ट्रपति चुन्ने समय आएको बताएका थिए। जेलेन्स्कीले युद्ध अन्त्य गर्न पर्याप्त प्रयास नगरेको र अमेरिकामा डिजेलको…

कोर खबर
अर्थतन्त्र

बूढीगण्डकी करिडोरमा बाढीबाट प्रभावित विद्युत् सेवा पुनः सञ्चालन हुँदै

आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।...

कोर खबर
समाज

बुढीगण्डकी बाढी: चार जलविद्युत् आयोजनामा ठूलो क्षति, केही क्षेत्रमा बल्न थाल्यो बिजुली

बुढीगण्डकी र यसको सहायक स्यार खोलामा आएको भीषण बाढीले गोरखा र धादिङका चार जलविद्युत् आयोजनासहित समग्र विद्युत् वितरण प्रणालीमा व्यापक…

कोर खबर
समाज

‘कोप–३१ नेपाल कोप बन्नुपर्छ’

अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धता र जलवायु संकटको अग्रपङ्क्तिमा रहेका देशले वास्तवमा प्राप्त गरिरहेको सहयोगबीच ठूलो खाडल रहेको उनीहरूको तर्क छ।...

कोर खबर
समाज

यी हुन् बुढीगण्डकी बाढीमा बेपत्ता ५ जना (नामसहित)

गोरखाको चुमनुव्रीमा पहिरोले बुढीगण्डकी नदी थुनिएपछि आएको लेदोसहितको बाढीमा परी ५ जना बेपत्ता भएका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४८…

कोर खबर
अपराध

लागूऔषध सहित देशैभरबाट १४ जना पक्राउ, कहाँबाट को समातिए ?

मोरङ, विराटनगर महानगरपालिका-१८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५२ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई…

कोर खबर
समाज

२४ घण्टामा ६ जिल्लामा सवारी दुर्घटना हुँदा ६ जनाको मृ’त्यु

झापा, कनकाई नगरपालिका-१ दुर्गापुरस्थित सडकमा प्र.१-०१-००१ ख ४८०० नम्बरको ट्रकले कोशी प्रदेश ०१-०२० प ९८७ नम्बरको स्कुटरलाई शनिबार साँझ ठक्कर…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।