कोर खबर

१७,८५० लेखहरू

ताजा लेखहरू

समाज

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्पादन भएको धान प्रशोधन गरी गुणस्तरीय ‘सिल्की’ चामल तयार पार्न पाउने भएका…

कोर खबर
राजनीति

महामन्त्रीमा पराजित भएपछि घिमिरेले भने : लोकतन्त्रमा हार-जित स्वाभाविक प्रक्रिया हो, यो अन्त्य होइन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गुरुराज घिमिरेले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्।...

कोर खबर
अन्तर्राष्ट्रिय

रूसबाट डिजेल खरिद गर्ने ट्रम्पको योजनाको आफ्नै दलभित्रै विरोध

अमेरिकी सिनेटका चार रिपब्लिकन र दुई डेमोक्र्याटिक सिनेटरले रूसबाट डिजेल खरिद गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रोक्न आग्रह गरेका छन्।...

कोर खबर
खेलकुद

सादाकतको विस्फोटक ब्याटिङमा पाकिस्तान विजयी, श्रीलंका ८२ रनले पराजित

माज सादाकत र साहिबजादा फरहानको विस्फोटक ब्याटिङमा पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८२ रनको शानदार जित निकालेको छ।...

कोर खबर
विचार

सन्दर्भ चाडपर्व: संघीय संरचनामा उपभोक्ता अधिकार

नयाँ व्यवस्थाअनुसार स्थानीय सरकारका निकायले पनि वस्तुमा मिसावट भएको, गुणस्तरहीन वा कम तौल भएको पाइएमा आवश्यकताअनुसार त्यस्ता वस्तु जफत गर्न…

कोर खबर
राजनीति

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ आज

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ आज (सोमबार) हुने भएको छ।...

कोर खबर
अन्तर्राष्ट्रिय

ट्रम्पकी नयाँ प्रेस सचिव : बेइजिङमा कानुन व्यवसायदेखि चिनियाँ भाषा अध्ययनसम्म

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केटी जकारियालाई ह्वाइट हाउसको नयाँ प्रेस सचिव नियुक्त गरेका छन्।...

कोर खबर
कला तथा मनोरञ्जन

विराटनगरमा मासिक बैठकी शृङ्खलाकाे आरम्भ, प्राज्ञ विवश पाेखरेलले वाचे सत्र कविता

स्वर संगम संगीतालय, विराटनगरले दशैंको शुभारम्भसँगै मासिक बैठकी शृङ्खला सुरु गरेकाे छ।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।