कोर खबर

१७,८५० लेखहरू

ताजा लेखहरू

राजनीति

मेरो विजय व्यक्तिगत उपलब्धिभन्दा कांग्रेसलाई सुदृढ बनाउने साझा संकल्प हो : राणा

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट खुलातर्फको महामन्त्रीमा उदयशम्शेर राणा विजयी भएका छन्।...

कोर खबर
समाज

हराउन थाले दसैँका परम्परागत पिङ

नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ।...

कोर खबर
राजनीति

अहिलेको युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउने मेरो प्रतिबद्धता : डिला संग्रौला

महामन्त्रीमा निर्वाचित भएपछि संग्रौलाले नेपाली कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा अघि बढाउने अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएकी छन्।...

कोर खबर
खेलकुद

ला लिगामा रियल सोसिडाड र बेटिसको गोलवर्षा, आज लेभान्ते र सेभिल्ला भिड्दै

स्पेनिस ला लिगा फुटबलमा गएराति भएका खेलमा रियल सोसिडाड र रियल बेटिसले प्रभावशाली जित निकालेका छन्।...

कोर खबर
खेलकुद

अभिषेकको विस्फोटक ब्याटिङ, अर्शदीपको तीन विकेटमा भारत विजयी

अभिषेक शर्माको विस्फोटक अर्धशतक र अर्शदीप सिंहको तीन विकेटसँगै भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा १४ रनको जित निकालेको…

कोर खबर
अन्तर्राष्ट्रिय

पाकिस्तानमा शक्ति संघर्ष : इमरानको पार्टी नेतृत्वको सरकार निलम्बित

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) नेतृत्वको खैबर पख्तुनख्वा प्रान्तीय सरकार निलम्बन गर्दै आपतकाल लागू गरिएको छ।...

कोर खबर
अन्तर्राष्ट्रिय

उत्तर कोरियाले पूर्वी समुद्रतर्फ गर्‍यो नयाँ ह`तियार प्रक्षेपण

उत्तर कोरियाले सोमबार (आज) पूर्वी समुद्रतर्फ अज्ञात हतियार प्रक्षेपण गरेको जापान र दक्षिण कोरियाले जनाएका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।