कोर खबर

१८,००५ लेखहरू

ताजा लेखहरू

अन्तर्राष्ट्रिय

मस्कको ठुलो घोषणा : अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने

मस्कको घोषणा एआई कम्पनी एन्थ्रोपिकले आफ्नो सेयरको कम्तीमा पाँच प्रतिशत बराबरको हिस्सेदारी सार्वजनिक हितका काममा खर्च गर्ने कोषमा दिने घोषणा…

कोर खबर
समाज

महाअष्टमीमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेका छन्।...

कोर खबर
स्वास्थ्य

दशैंको स्वादमा नबिर्सनुहोस् पेटको स्वास्थ्य, जथाभावी खानपानले बढाउँछ ग्यास्ट्रिक

नेपालमा ग्यास्ट्रिकलाई सामान्य समस्याका रूपमा लिने गरिए पनि यसको कारण र प्रकृति सबैमा एउटै हुँदैन। कसैलाई अमिलो पानी आउने, डकार…

कोर खबर
अन्तर्राष्ट्रिय

फ्रान्समा प्रदर्शन जारी रहँदा खाडी भ्रमणमा निस्किए म्याक्रोन, गृहमन्त्रीको राजीनामा के भयो ?

फ्रान्समा महँगी, कमजोर सार्वजनिक सेवा र विद्यालयको अवस्थालाई लिएर भएको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले गृहमन्त्री लरेन्ट नुनेजको राजीनामा…

कोर खबर
समाज

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १९६ जना घाइते

देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १९६ जना घाइते भएका छन् ।

कोर खबर
विविध

सियोधागोः संघर्षमा फुलेको जीवनको कथा

‘सियोधागो’ नेपाली समाजको कथामात्र होइन, एउटा परिवारको कथा पनि हो । तर त्यो परिवारको कथा पनि समाजका मूल्यमान्यतासँग प्रत्यक्ष रूपमा…

कोर खबर
अन्तर्राष्ट्रिय

पुरुषमा यस्तो समस्या ५८ प्रतिशतले बढेपछि भियाग्राबारे विज्ञको चेतावनी

युरोलोजिकल सर्जन गोर्डन मुइर भियाग्राजस्ता औषधिसँग कोकेन र एम्फेटामिनजस्ता पदार्थ मिसाएर प्रयोग गर्दा जोखिम अझ बढ्न सक्ने चेतावनी दिन्छन्।...

कोर खबर
समाज

क्षतिको पीडाबीच स्थायित्वको खोजीमा बाढीपीडित

घर बग्यो, सम्पत्ति हरायो, आफन्त बेपत्ता भए। ज्यान जोगाउन हतारमा भाग्दा लगाएको कपडाबाहेक केही साथमा रहेन। अहिले अस्थायी आश्रयमा बसिरहेका…

कोर खबर
खेलकुद

ओमानविरुद्ध ८० रन बनाउँदै रोहितले पूरा गरे हजार रन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग-२ मा एक हजार रन पूरा गरेका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।