ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

ललितपुरका मेयर महर्जनको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

चिरीबाबु महर्जनले नेपाली कांग्रेसका १५ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । उनी ललितपुर महानगरका मेयर हुन्।

नेपाली कांग्रेसको उम्मेदवार भएर उनीे ललितपुर महानगरपालिकाको नगर प्रमुखको रुपमा दुईपटक निर्वाचित भए । वि.सं.२०७४ र वि.सं.२०७९को स्थानीय तहको निर्वाचनमा उनी महानगरको मेयरमा निर्वाचित भएका हुन् । देशभरका ७सय ५३ वटा पालिकामध्ये उदाहरणीय काम गरेको भन्दै चिरीबाबुको कामको प्रशंसा गर्नेहरु धेरै छन् ।

केन्द्रीय सदस्यका उम्मेदवार चिरीबाबु महर्जनले कांग्रेसको रुपान्तरण र रुपान्तरित कांग्रेसलाई बलियो बनाउन उम्मेवदारी दिएको बताए । उनले भने, ‘युवाको उर्जालाई लिएर अघि बढ्नुपर्छ, यो अहिलेको आवश्यकता र माग दुई हो ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।