सूर्य उदाउनु र अस्ताउनुले
हावा चल्नु र नचल्नुले
पानी पर्नु र नपर्नुले
मलाइ खासै फरक पर्दैन।
मलाई त मोबाइल बिग्रिएको दिन
हार्ट फेल भएजस्तो हुन्छ
वाइफाईले काम गरेन भने
प्राण गएजस्तो हुन्छ।
मोबाइल जिन्दगी!
प्रकाशित: १ मिनेट पढाइ
Facebook मा सेयर गर्नुहोस्
X मा सेयर गर्नुहोस्
WhatsApp मा सेयर गर्नुहोस्
Viber मा सेयर गर्नुहोस्
LinkedIn मा सेयर गर्नुहोस्
Telegram मा सेयर गर्नुहोस्
इमेल मा सेयर गर्नुहोस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
दैनिक समाचार इमेलमा
दिनभरका मुख्य समाचार हरेक बिहान तपाईंको इनबक्समा।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।