लिम्पियाधुरा चुपचाप उभिएको छ
लिपुलेकका पहाड अझै आफ्नै कथा सुनाइरहेका छन्
कालापानीको हावामा अझै
नेपाली माटोको सुगन्ध मिसिएको छ ।
तर सीमाको नाममा कोरिएका रेखाहरूले
कहिलेकाहीँ आफ्नै भूगोललाई पराई बनाइदिन्छन् ।
नक्सामा कसैले रङ भर्दैमा
माटोको अस्तित्व फेरिँदैन
सत्ताको कलमले कोर्दैमा
इतिहास मेटिँदैन। ।
कागजमा
मेरो माटो, मेरो स्वाभिमान
प्रकाशित: १ मिनेट पढाइ
ट्यागहरू
Facebook मा सेयर गर्नुहोस्
X मा सेयर गर्नुहोस्
WhatsApp मा सेयर गर्नुहोस्
Viber मा सेयर गर्नुहोस्
LinkedIn मा सेयर गर्नुहोस्
Telegram मा सेयर गर्नुहोस्
इमेल मा सेयर गर्नुहोस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
दैनिक समाचार इमेलमा
दिनभरका मुख्य समाचार हरेक बिहान तपाईंको इनबक्समा।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।