ब्रेकिङ न्युज
विज्ञापन
समाज

पोखरामा स्कुल बस दुर्घटना, उद्धार कार्य जारी

कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस दुर्घटना भएको छ। सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो।

प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला बसमा करिब २१ जना विद्यार्थी सवार थिए। घटनालगत्तै नेपाल प्रहरीले उद्धार कार्य सुरु गरेको छ।

उद्धार गरिएका पाँच जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ। दुर्घटनामा अन्य विद्यार्थीको अवस्था र घाइतेको संख्याबारे विस्तृत विवरण आउन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।