काठमाडौं । यमपञ्चकअन्तर्गत आज गाईतिहारका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा गाईको पूजाआजा गरिएको छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन परम्पराअनुसार पशुपतिनाथ मन्दिर परिसरको संस्कृत वेद विद्याश्रम, राम मन्दिरमा गाईको पूजा गरी मीठा खानेकुरा खुवाइएको हो



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।