विज्ञापन
समाज

पृथ्वी राजमार्गमा जाम, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार बिहान खसेको सुख्खा पहिरोका कारण कुरिनटारमा  सवारीसाधन रोकिएका छन् ।  सडक दुईतर्फी अवरुद्ध हुँदा कुरिनटारसम्म सवारीसाधनको लाम लागेको छ भने चाडपर्व मनाउन हिँडेकाहरू जाममा फसेका छन् ।  हेर्नुहोस्

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।