सुर्खेत । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको सुर्खेत जिल्ला सभापतिमा ललित भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट भट्टराई सभापतिमा निर्वाचित भएका हुन् ।
त्यस्तै, उपसभापतिमा गणेश खरेल र ज्ञानेन्द्र ओली निर्वाचित भएका छन्


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।