विज्ञापन
समाज

घोप्टेभिरमा सुक्खा पहिरो : अझै खुलेन पृथ्वी राजमार्ग, तस्बिरहरु

घोप्टेभिरमा सुक्खा ; पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान करिब ५ बजे खसेको पहिरोका कारण राजमार्गमा दुईतर्फी यातायात ठप्प भएको हो ।

विज्ञापन

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन पाँच घण्टाभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।