विश्व

कार बम विस्फोटमा युक्रेनी पूर्वप्रधानमन्त्रीका पूर्वसहयोगी घाइते

काठमाडौँ। रुसको राजधानी मस्कोमा शुक्रबार कार बम विस्फोट हुँदा युक्रेनका पूर्वप्रधानमन्त्रीका पूर्वसहयोगी सर्गेई जाभोर्त्नी घाइते भएका छन्। रुसी सञ्चारमाध्यमका अनुसार उनी सन् २०१० देखि २०१४ सम्म युक्रेनको प्रधानमन्त्री रहेका निकोला अजारोभका पूर्वप्रमुख सहयोगी तथा प्रवक्ता हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विश्व बाट थप

थप — विश्व

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।