राजनीति

५० वर्षपछि आयोजित सेतो मत्स्येन्द्रनाथको अयूता हुति महायज्ञमा राष्ट्रपति पौडेल सहभागी

काठमाडौँ । काठमाडौँको कनक चैत्य महाविहारमा आयोजित धार्मिक अनुष्ठान ‘अयूता हुति महायज्ञ’ सम्पन्न भएको छ। तीन दिनसम्म अर्थात् कार्तिक ३, ४ र ५ गते सञ्चालन गरिएको महायज्ञको समापन कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन्। बौद्ध धर्म

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।