राजनीति

एमाले पुनः सरकारमा फर्किने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन्।

आजदेखि सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन्। उनले राष्ट्रिय भेलाले पार्टीको एकता, संगठनात्मक सुदृढीकरण र शुद्धीकरणलाई अघि बढाउँदै आन्दोलन र निर्वाचनको तयारीलाई नयाँ गति दिने जिकिर गरे।

‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा एकताबद्ध, सुदृढ र प्रतिरोधी एमाले निर्माण गर्दै राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्ने संकल्पका साथ अघि बढ्नेछ,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।