२४ घण्टामा २५२६ जनामा कोरोना संक्रमण , १६ जनाको मृत्यु

 कोरखबर   २१ माघ, २०७८



माघ २१, काठमाडौं । पछिल्लो २४ घण्टामा २५२६ जना कोरोना संक्रमित थपिएका छन् । ११०७३ जनामा गरिएको नमूना परीक्षणमा २५२६ जनामा  संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  सोही समयावधिमा १६ जना संक्रमितको मृत्यु भएको छ भने ८४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

२४ घण्टामा ५१३०५१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर ५६४५७ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार अहिले निको हुने संक्रमितहरुको दर ९२.९ प्रतिशत रहेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post